दफा १८
अनुसन्धानात्मक तथा प्रवद्र्धनात्मक कार्य गर्न सक्ने
आयोगले निजामती सेवालाई सक्षम र प्रभावकारी बनाउन तथा निजामती सेवाप्रति आकर्षण बढाउन समय समयमा अनुसन्धानात्मक तथा प्रवद्र्धनात्मक कार्यहरू गर्न सक्नेछ ।